सङ्गीत

सङ्गीतका लेखहरु :

फेरि ‘कम्युनिस्ट एकता’ : प्रहसन कि दुःखान्त ?

स्थानीय निर्वाचन मुखैमा छ, संघीय संसद्को निर्वाचन आउन वर्षदिन पनि बाँकी छैन । टोलटोलका ठेकेदार, धन्देबाजदेखि राष्ट्रियस्तरका साहुकारसम्मले चुनावमुखी सक्रियता बढाइरहेका छन् । तर, आउने चुनावको परिणाम सम्झेरै केही ‘कम्युनिस्ट’ नेताहरू आँतैदेखि आतंकित देखिन्छन् । उनीहरूका सार्वजनिक अभिव्यक्तिमै भयग्रस्तता र मनोवैज्ञानिक त्रास सुन्न सकिन्छ । यस्तो त्रसित पंक्ति सबैभन्दा बढी माओवादी केन्द्र र एकीकृत समाजवादी (एस) मा छ ।

बागबजार

बागबजार गीत गाउन जाने छैन टाढा कतैबरू गीत नै आएर टाढा कतैबाटबागबजार सामु घन्किदिओस्, आज !

संसदीय संकटको ज्वरो

खसीको बडेमानको टाउको झुन्ड्याएरकुकुरको मासु होइनहामीहरू मान्छेको मासु बेच्छौंऊ सिंहदरबारअघिको सडकमा उभिएरबेस्सरी हाँस्न थाल्यो              — विमल निभा

सेतु विकको मौन सालिक

टाँगालाई उलार परेर पनि सुख छैनअघि बढिरहेकै छ घोडाघिच्याइरहेकै छ टाँगावालयो उलारको यात्रा कहाँसम्म चल्ने हो ?सालिक मौन छ !

स्मृतिलेखको राजनीति

सहरी आकाशमा कोरोना–आतंकका विस्फोटक बेलुन बढ्दै गरेका बेला माधव घिमिरेको निधनको खबर जब फैलियो, अनलाइन–मिडिया र पत्रपत्रिका शताब्दी लामो शोकमा रुन थालिहाले । कवि घिमिरे ठूला कवि थिए नै, नेपालको सत्ताधारी प्रतिबद्धतामा सायद उनी एक नम्बरै हुन् ।