सेतु विकको मौन सालिकमंसिर १३, २०७७टाँगालाई उलार परेर पनि सुख छैनअघि बढिरहेकै छ घोडाघिच्याइरहेकै छ टाँगावालयो उलारको यात्रा कहाँसम्म चल्ने हो ?सालिक मौन छ ! संग्रह सेयर
स्मृतिलेखको राजनीतिआश्विन १७, २०७७सहरी आकाशमा कोरोना–आतंकका विस्फोटक बेलुन बढ्दै गरेका बेला माधव घिमिरेको निधनको खबर जब फैलियो, अनलाइन–मिडिया र पत्रपत्रिका शताब्दी लामो शोकमा रुन थालिहाले । कवि घिमिरे ठूला कवि थिए नै, नेपालको सत्ताधारी प्रतिबद्धतामा सायद उनी एक नम्बरै हुन् । संग्रह सेयर