काठमाडौंमा वायुको गुणस्तर: ३१
२१.२८°C काठमाडौं
५ श्रावण २०८३, मंगलबार
आचार्यले जेन-जीको प्रतिनिधित्व गर्छिन्।
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
मेरो सपनामा पछिल्लो समय प्रश्नचिह्न लागेको छ । मजस्ता कत्ति विद्यार्थीको भविष्यमा खेलबाड गर्छ त्रिवि ? विश्वविद्यालयको उद्देश्य यही हो ? व्यक्तिगत कुण्ठा साध्ने संरचना होइन त्रिवि । जवाफदेहिता वहन गर्नु पर्दैन त्रिविले ?