काठमाडौंमा वायुको गुणस्तर: ३५
२५.९१°C काठमाडौं
११ श्रावण २०८३, सोमबार
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
फिदिम नगरपालिका–६ सिवा गाउँकी सविता श्रीमानले विदेशमा दुःख गरेर कमाएजति त कमाउन नसकेपनि आफ्नै कमाइले घरभाडा, सटर भाडा, छोराछोरीको स्कुल फि धान्न सकेकोमा खुशी छिन् । भन्छिन्, 'श्रीमान् विदेशबाट फर्केपछि सँगै कमाउने र सँगै रमाउने हो ।'