सविता आचार्य

अनि म मन्दिर गएँ !

महिनावारी हुनुपरेकोमा दोस्रोपटक एकदमै दुःख लाग्यो । त्यो घटना–वर्णनभन्दा अघि केही थान फ्ल्यासब्याक । अनि अन्त्यमा वर्तमानको एउटा धारिलो परिवर्तनको प्लट ।

पार्वती टेलर्स

बोल्दाबोल्दै उनका आँखा भरिएर आए  । उनका आँखाले, ‘अब त्योभन्दा धेरै बोल्न सक्दिनँ म’ भन्ने भाव व्यक्त गरिरहेको थियो  । आँखासँगै उनको मन पनि भरिएर गह्रुंगो भएको थियो ।

अनुभूति : बाको सिगरेट

प्रिय बा !हजुरले ल्याइदिएको जाली चप्पल उही दिन काटेर धुजाधुजा पारेँ । त्यस दिन मलाई र घरमै डेरामा बस्ने पुलिस अंकलकी मजत्रै सानी छोरीलाई एउटै रङका चप्पल ल्याइदिनुभएको थियो । तर त्यो मैले उही दिन छिनालेँ । हँसियाले काटेर धुजाधुजा पारेँ ।चप्पल मन नपरेर होइन बा ।

सविता आचार्यका लेखहरु :

२०२० मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।