रोमिका न्यौपाने

न्यौपाने जनस्वास्थ्य स्नातकोत्तर अध्ययनरत नर्स हुन् ।

रोमिका न्यौपानेका लेखहरु :

स्तनपान प्रवर्द्धन सबैको जिम्मेवारी

'स्तनपानलाई बढाउन जनचेतना अभिवृद्धि गर्न सहयोग गरौं' भन्ने नाराका साथ २०७९ साउन १६ देखि २२ गते (अगस्ट पहिलो हप्ता) नेपाल लगायत विश्व भरी स्तनपान सप्ताह मनाइएको छ । स्तनपानले शिशुको मृत्युदर घटाउने अध्ययनहरुले देखाएका छन् ।