रश्मिला कासुला

बालबालिकालाई बुझौं

बाल्यकालमा सुखको मात्रै होइन, दुःख र संकटको पनि अनुभूति हुन्छ । माया, ममता, सुरक्षा र सद्‌भावको बदला हस्तक्षेप तथा दबाब मात्र पाए बालबालिका दुःखी र असन्तोषी हुन्छन् । यस्तोमा कोही प्रतिकारमा उत्रिन्छन् र चिच्याउँछन् ।

बाल दिवस र बाल अधिकार

नेपालमा बाल दिवस मनाउन २०३१ भदौ ४ देखि थालिएको हो । तत्कालीन मुमा बडामहारानी रत्नराज्य लक्ष्मीदेवी शाहको जन्मदिन पारेर यसको सुरुआत गरिएको थियो तर गणतन्त्र स्थापनासँगै दिन पनि फेरियो । अचेल भदौ २९ मा यो दिवस मनाउने गरिन्छ । २०४७ भदौ २९ मै नेपालले संयुक्त राष्ट्रसंघको बालअधिकारसम्बन्धी महासन्धि, १९८९ लाई अनुमोदन गरेको थियो । 

रश्मिला कासुलाका लेखहरु :

२०२० मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।