रमेशप्रसाद जोशी

रमेशप्रसाद जोशीका लेखहरु :

आर्थिक संकट समाधानका लागि चाहिएका औजारहरू 

विश्वव्यापी महामारीका रूपमा फैलिरेहेको कोरोना संक्रमणका कारण विश्व आर्थिक मन्दीमा प्रवेश गरिसकेको र यो मन्दी सन् २००७–२००८ को विश्वव्यापी मन्दीभन्दा अझ बढी खराब हुन सक्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले प्रक्षेपण गरेको छ ।