३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

राजेन्द्र लिङ्देन

राजेन्द्र लिङ्देन राप्रपाका अध्यक्ष हुन् ।

राजेन्द्र लिङ्देनका लेखहरु :

नीतिसँगै नियत सुधारको खाँचो

नेपालमा अहिलेको यो आर्थिक अवस्था निम्तिनुमा समस्याको मूल जरो नीतिमा छ । हामीले अंगीकार गरिराखेको प्रणालीमा छ । र, सबैभन्दा माथि नेतृत्वको नियतमा छ । एउटा व्यापारीले भन्सारबाट माल छुटाएर ल्याउँछ । वरतिर आइसकेपछि आन्तरिक राजस्वले फेरि उसलाई दुःख दिन्छ ।