प्रा.डा. धनरत्न शाक्य

प्रा.डा. धनरत्न शाक्यका लेखहरु :

स्वस्थ मन

हामी सबैको मनोस्वास्थ्य बाल्यकाल र किशोरावस्थादेखि नै अनुकूल हुनुपर्छ । मनोस्वास्थ्य ठीक भएन भने पढाइलेखाइ राम्रो हुँदैन । शारीरिक वृद्धि र मानसिक विकास हुन पाउँदैन । स्वस्थ किसिमले मनोरञ्जन लिन सकिँदैन । फुर्सदको समय सदुपयोग हुन गर्न पनि मुस्किल हुन्छ ।