प्रेमराज ढुंगेल

ढुंगेल दक्षिण एशियाली चट्यांग संजालका सदस्य हुन् ।

प्रेमराज ढुंगेलका लेखहरु :

सहरीकरण वृद्धिसँगै विद्युत्‌जन्य आगलागी तथा दुर्घटनाको जोखिम

गत श्रावण २३ गते बालाजु औद्योगिक क्षेत्रको नेबिको बिस्कुट उद्योगमा, भदौ २४ गते टेकुको एक गोदाम भवनमा र पुस ५ मा नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा भीषण आगलागी भई करोडौँ रुपैयाँ बराबरको क्षति भए‚ जसको कारक विद्युतीय गडबडी हो ।