प्रमिता ढकाल

(प्रशिक्षार्थी)

प्रमिता ढकालका लेखहरु :

एक पत्रकारको डायरी : फोटो खिचेकै कारण प्रहरीको केरकार

बैंक, सहकारी र शिक्षण संस्थामा काम जारी राख्नुपर्ने निर्देशनअनुसार अन्य दिनको तुलनामा सोमबार बिहान साढे ९ देखि नै भरतपुरमा चाप बढेको थियो।

२० वर्ष नपुग्दै गर्भवती

भरतपुर महानगरपालिका–२२ पटिहानीकी आशिमा चौधरी १८ वर्षकी भइन् । १० कक्षा पढ्दै गरेकी उनको बिहे भएको आठ महिना भयो । उनी हाल गर्भवती छिन् । गर्भ रहेको थाहा पाएर पनि स्वास्थ्यचौकी जान लाज मानेकी उनलाई स्वास्थ्य स्वयंसेविकाले घरमै पुगेर जाँच गरे ।

समलिंगी अभिभावकको पीडा : ‘छोरीको जन्मदर्ता गराउनै सकिएन’

भरतपुर–१५ का मिलन बाँस्तोला ५० वर्षका भए । उनकी १० वर्षीया छोरी पाँच कक्षामा पढ्दै छिन् । ०६६ फागुन ११ गते जन्मिएकी उनको जन्मदर्ता गरिएको छैन । मिलनले छोरीको जन्मदर्ता गराउन नचाहेका होइनन्, धेरैपटक धाउँदा पनि जन्मदर्ता हुन सकेन ।