डा. प्रदेज सापकोटा

डा. सापकोटा कलेजो प्रत्यारोपण तथा एचपीबी सर्जन हुन्।

डा. प्रदेज सापकोटाका लेखहरु :

कलेजो रोग र कोभिड- १९ बारे जान्‍नु पर्ने केही कुरा

कोभिड- १९ सार्स-कोभ-२ भाइरसको संक्रमणका कारणले हुने गर्दछ । विभिन्न उमेर समूहका दीर्घरोगीका साथै कलेजोसम्बन्धी रोग भएकाहरू कोभिड-१९ संक्रमणबाट हुने गम्भीर रुपमा बिमारी हुने जोखिम समूहमा पर्दछन् । पुराना कलेजो रोग जस्तै हेपाटाईटिस बी, सी, कलेजोको सिरोसिस वा यससम्बन्धी जटिलता भएका व्यक्तिहरूलाई कोभिड-१९ को संक्रमण भएमा मृत्युको बढी जोखिममा हुन्छ ।