२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

प्रदीप यादव

प्रदीप यादव प्रतिनिधिसभा सदस्य हुन् ।

प्रदीप यादवका लेखहरु :

'वीरगन्ज सुनको अण्डा दिने क्षेत्र हो '

वीरगन्जलाई औद्योगिक र व्यापारिक नगरीका रूपमा लिइन्छ । अहिले वीरगन्जको उद्योग व्यापारमा मात्रै होइन, देशकै उद्योग र व्यापारमा पनि बादल छाएको छ । उद्योग र व्यापारमा छाएको बादल र संकटलाई निकास दिनैपर्छ । उद्योग र व्यापारमा छाएको संकटको निकास निकाल्न अब ढिला गर्नु हुँदैन ।