२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०६

पोषकराज पौडेल

पोषकराज पौडेलका लेखहरु :

जोखिम र बिमा रक्षावरण

विगत सात दशकसम्म करिब ७ प्रतिशत हाराहारीमा रहेको बिमा क्षेत्रको पहुँच यो दशकमा ४० प्रतिशतभन्दा माथि पुगेको छ । सहरीकरणको विकास, मध्यमस्तरीय आर्थिक अवस्थामा वृद्धि, खर्चिलो उपचार तथा मर्मत लागत, बढ्दो दुर्घटना, चिन्ता र जोखिमका घटना वृद्धिले देशभर बिमाको पहुँच एवं जनचेतना विस्तारमा प्रगति भएको अवस्था छ ।

दबाबमा बैंक र निरुपाय बचतकर्ता

बैंक तथा वित्तीय संस्थाहरूले बचतकर्ताहरूबाट संकलित निक्षेप पूर्ण सुरक्षित हुने गरी परिचालन गर्ने जिम्मेवारी पाएका हुन्छन् । ती संस्थाहरूले संकलन गरेर निर्माण गरेको पुँजी उत्पादन र आम्दानी बढाउने तथा रोजगारी सृजना गर्ने क्षेत्रमा परिचालन गर्दछन् ।