काठमाडौंमा वायुको गुणस्तर: १५१
२४.६१°C काठमाडौं
२२ जेष्ठ २०८३, शुक्रबार
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
व्यापारमा पैसा जोडिन्छ । लक्ष्मी पनि धनसम्पत्ति र पैसासाग जोडिन आउाछिन् । पैसा जोडिएपछि लक्ष्मीपूजाले प्राथमिकता पायो । व्यापार गर्ने मान्छे लक्ष्मीको उपासक बन्यो । लक्ष्मीपूजाका लागि धनतेरसमै सामान किन्ने चलन भयो ।