परशुराम रम्तेल

दलित नछुने मानव अधिकार 

दक्षिण एसियाली समाजमा दलित समुदायलाई मान्छेका रूपमा अझै पनि व्यवहार गरिँदैन । विश्वरंगमञ्चमा दक्षिण एसियालाई ‘गरिबहरूको क्लब’ का रूपमा चित्रित गर्ने प्रचलन छ । सामन्तवादले सत्ता सञ्चालन गरेर आफ्नै संस्कार–संस्कृति लाद्दै आएकाले यहाँ यसैको बढी अवशेष छ । जहाँ धेरै सामन्तवादी सोच, चिन्तन र प्रवृत्ति हुन्छ, त्यहाँ रूढिवाद र पश्चगामी चेतना बढी हुने गर्छ ।

परशुराम रम्तेलका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।