नृपध्वज निरौला

न्यायिक सुधारको रणनीति

नेपालमा २०१३ सालदेखि योजनाबद्ध विकास र सुधारको सुरुआत भए पनि न्यायक्षेत्र लामो समयसम्म राष्ट्रिय योजनाको प्राथमिकतामा पर्न सकेको थिएन । मुद्दा छिन्ने अदालतलाई पनि योजनाको आवश्यकता पर्छ र भन्ने परम्परागत सोच रहेको समयमा नेपालको न्यायपालिकाले आफ्नै पहलमा दक्षिण एसियामै पहिलो पटक २०६१ देखि योजनाबद्ध सुधारको थालनी गर्‍यो ।

नृपध्वज निरौलाका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।