१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

निशेष ढुंगाना

लेखक अधिवक्ता तथा निर्वाचनसम्बन्धी सोधकर्ता हुन् ।

निशेष ढुंगानाका लेखहरु :

नागरिक शिक्षाको कसीमा निर्वाचन निष्पक्षता

आवधिक निर्वाचन लोकतन्त्रको आत्मा हो तर निर्वाचन हुनु नै लोकतन्त्रको पर्याप्त परिचयचािंहँ होइन । यसको मतलब हो, निर्वाचन प्रथमतः स्वतन्त्र तथा स्वच्छ हुनु जरुरी हुन्छ ।