३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१२

निशान खतिवडा

निशान खतिवडाका लेखहरु :

‘के यो देश हाम्रो पनि होइन र ?’

३ असोज २०७२,जननिर्वाचित संविधानसभाले आफैंले बनाएको संविधान सार्वजनिक गर्न राष्ट्रपति रामवरण यादवको रिसल्ला शीतलनिवासबाट निस्कँदा राजधानी काठमाडौं उत्सवमय थियो, संसद् भवन काठमाडौं तालीको गडगडाहटले गुन्जायनमान भइरहेकै घडीमा देशका मैदानी सहरमा भने गोलीको आवाजले कोलाहल मच्चिँदै थियो । त्यही क्षण वीरगन्जको गीता मन्दिर नजिक गोली लागेर ढले मुन्सी पटेल ।