२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

निमा गिरी

निमा गिरी नेपाली कांग्रेसका तर्फबाट लुम्बिनी प्रदेशसभा सदस्य हुन् ।

निमा गिरीका लेखहरु :

मुख्य मुद्दा स्वास्थ्य र शिक्षा

जनगणना २०७८ अनुसार लुम्बिनीमा ५१ लाख २२ हजार ७८ जनसंख्या छ । जसमा पुरुष २४ लाख ५४ हजार ४ सय ८ जना छन् भने महिलाको संख्या २६ लाख ६७ हजार ६ सय ७० छ । अर्थात् पुरुषभन्दा महिला २ लाख १३ हजार २ सय ६२ बढी छन् । प्रतिशतमा हेर्दा झन्डै पुरुष ४८ र महिला ५२ प्रतिशत छन् ।

संघीयताको सदुपयोग कहिले ?

प्रजातन्त्रको बहालीदेखि संघीय गणतन्त्रसम्मका राजनीतिक आरोह–अवरोहहरूलाई नजिकैबाट हेरिरहेको युवा पुस्ताले देशको राजनीतिक प्रणाली, कार्यसम्पादन र शासकीय कौशलमाथि अनेक कोणबाट बहस चलाएको छ ।