नरोत्तम अर्याल

नरोत्तम अर्यालका लेखहरु :

उपयोगी शिक्षाको लागि समुदायसँग सहकार्य

सात वर्षअघि एक अतिथि प्राध्यापक किङ्ग्स कलेजमा आए । कलेज छेउको सडकमा एउटा बिरूवाको पोथ्रा देखाउँदै उनले सोधे, ‘यो बिरूवाबारे के थाहा छ ?’