नवीनराज पौडेल

नवीनराज पौडेलका लेखहरु :

कोरोना पीडाबीच हराएको मानवता 

असोज १५ गते । अलिअलि ढाड दुखेझैं भयो । त्यसपछि पूरै शरीर र टाउको दुखेको जस्तो भयो । भोलिपल्ट बिहान हल्का रुघा र खोकीसँगै घाँटी पनि खसखस हुन थाल्यो ।