कोरोना पीडाबीच हराएको मानवता कार्तिक ७, २०७७असोज १५ गते । अलिअलि ढाड दुखेझैं भयो । त्यसपछि पूरै शरीर र टाउको दुखेको जस्तो भयो । भोलिपल्ट बिहान हल्का रुघा र खोकीसँगै घाँटी पनि खसखस हुन थाल्यो । संग्रह सेयर