२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मोहम्मद इस्तियाक राई

मोहम्मद इस्तियाक राईका लेखहरु :

सद्भावको सहर

नेपालगन्ज धार्मिक दृष्टिले अति संवेदनशील छ । ०५४ सालको हिन्दु–मुस्लिम समुदायबीचको धार्मिक दंगापछि यहाँ विभिन्न घटनाक्रम भए । पछिल्लो चार/पाँच वर्षमा धार्मिक सद्भावका लागि विभिन्न धर्मगुरुको संयोजकत्वमा राजनीतिक दलका टोली मिलेर सौहार्दपूर्ण वातावरणमा नेपालगन्जलाई रूपान्तरित गरियो । तर पछिल्लो समयमा जबजब निर्वाचन आउँछ, धार्मिक नारा अघि सारिहालिन्छ । 

'न्यायपालिकाको संकटमा दलहरू मूकदर्शक बन्‍नु देशप्रति गैरजिम्मेवारी' 

राजनीतिक दलहरूले असंवैधानिक काम प्रधानन्यायाधीशबाट नभएको हुनाले महाभियोगका लागि अगाडि नबढौं भनेका प्रसंग बाहिर आएका छन् । तर प्रधानन्यायाधीश जबराले असंवैधानिक भन्दा पनि खराब काम गरेका छन् । संविधानले पदीय आचारणविरुद्धको काम गरेमा महाभियोग लगाउने बाटो खुला राखेको छ । संविधान विपरीत काम भयो भने त्यसको निरुपण हुन सक्छ ।