२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

मिरा लामिछाने

मिरा लामिछानेका लेखहरु :

प्लास्टिक महाव्याधिको सामना

प्लास्टिकको टुथब्रसमा प्लास्टिककै ट्युबबाट दन्तमञ्जन निचोरेपछि दाँत माझ्दै सुरु भएको तपाईंको दैनिकी बेलुका माइक्रो फाइबरबाट बनेको सिरानीमा टाउको ढल्काएर प्लास्टिकबाटै बनेको मोबाइल फोनमा हातका औंला दौडाउँदै समापन हुन्छ ।