मेदिनबहादुर लामिछाने

कता हराए १० लाख विद्यार्थी ?

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको फ्ल्यास रिपोर्ट २००९/२०१० अनुसार त्यस वर्ष कक्षा १ मा १४ लाख ७२ हजार १३ विद्यार्थी भर्ना भएका थिए । तीमध्ये १० लाख १३ हजार ५ सय ५ जना मात्र कक्षा २ मा पुगे । कक्षा २ मा भर्ना भएकामध्ये ८ लाख ९३ हजार १ सय ६८ जना कक्षा ३ मा भर्ना भए ।

पहिले रुचिको टुंगो अनि विषय 

झन्डै चार लाख छयासी हजार विद्यार्थी एसईई नतिजाको पर्खाइमा छन् । केही सातामा नतिजा सार्वजनिक भएसँगै उनीहरू विभिन्न विद्यालयको खोजीमा निस्कनेछन् । अझै पनि हाम्रो समाजमा एसईईपछि के पढ्ने भन्ने निर्क्योल विद्यार्थीको रुचि र क्षमतामा भन्दा बढी विद्यार्थीको ग्रेडले निर्देशित गरेको हुन्छ ।

भर्नापहिले विद्यालय जाँचबुझ

चैतमा गर्मीसँगै सहरका अभिभावकहरूको तनावको पारो बढिरहेको छ । बुझेर वा नबुझेर, अरूको लहैलहैमा लागेर वा देखासिखीका कारण अभिभावकहरू केही सीमित विद्यालयका लागि मरिहत्ते गर्छन् । अभिभावकको रोजाइमा पर्ने विद्यालयको सङ्ख्या सीमित छ, तापनि कक्षा एकमा भर्ना गर्नुपर्ने विद्यार्थीको सङ्ख्या भने धेरै छ, करिब आठ लाख । 

स्कुलमा बर्दी होइन, पोसाक

विद्यालयमा बर्दीको लिखित इतिहास छैन । सन् १२१२ मा तत्कालीन केन्टरवरीका आर्क विशपले विद्यालयमा विद्यार्थीलाई ‘कप्पा क्लाउजा’ (एक प्रकारको बर्दी) लगाउनुपर्ने नियम बनाएका थिए । त्यसपछि विद्यालयमा बर्दी सुरु भएको मानिन्छ ।

मेदिनबहादुर लामिछानेका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।