माहा एर राब्बात

माहा एर राब्बात इजिप्टको पूर्व स्वास्थ्य मन्त्री हुन् ।

माहा एर राब्बातका लेखहरु :

यो महामारीलाई जित्न के गर्नुपर्छ ?

कोभिड–१९ महामारीले केही समुदाय, मुलुक र क्षेत्रलाई अन्यभन्दा धेरै ठूलो असर पारेको छ नै साथै हाम्रो भाग्य एकापसमा जेलिएको छ भन्ने पनि यसले स्मरण गराएको छ । भविष्यमा महामारीको सम्भावना बोकेका अन्य धेरै रोग, जीवाणु हुनेछन्, तर तिनले यस्तो विनाशकारी अवस्था सिर्जना गराउँछन् कि गराउँदैनन् भन्ने कुरा पूर्ण रूपमा हामीमा नै निर्भर रहनेछ ।