लोकविजय अधिकारी

लोकविजय अधिकारीका लेखहरु :

'डोटी र बाजुराको भूकम्प एक अर्कोसँग सम्बन्धित छ'

बाजुराको मौला आसपास क्षेत्रलाई कन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । घरहरु भत्काएका र केही हताहती भएको खबर आएको छ । तर समग्रमा जानकारी आउन भने समय लाग्ने छ । भारतको दिल्लीसम्म भूकम्पको धक्का महसुस गरिएको छ ।

खाँचो भूकम्प पूर्वसूचना प्रणालीको

नेपाल र समग्र हिमालय क्षेत्रमै भूकम्पहरू नियमित रूपमा गइरहेका हुन्छन् । हिमालयमा, अझ नेपालमा सानाठूला भूकम्प नियमित रूपमा दैनिक रेकर्ड तथा मापन गरी राखिएको हुन्छ । सामान्यतया म्याग्नेच्युड ३ भन्दा ठूला भूकम्पहरू मात्र मानिसहरूले अनुभव गर्न सक्छन् ।