३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

लोकेश साउद

लोकेश साउदका लेखहरु :

बाँदरले हिँडायो बसाइँ, गाउँबस्ती रित्तारित्तै

महाकाली नदी छेउको डाँडामाथि छ, धौल्याली गाउँ । सिलेट ओछ्याइएको छाना र कमेरो पोतिएका घर टाढाबाट उज्याला देखिन्छन् । गाउँको सिरानमै छ, प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिर । गाउँको पूर्व–पश्चिम मोहडा हुँदै तन्किएको छ, मध्यपहाडी लोकमार्ग ।