खिलानाथ दाहाल

खिलानाथ दाहालका लेखहरु :

श्रमिकको पीडा र मे दिवस 

मानव जीवनमा अत्यन्तै महत्त्व राख्ने ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जन भन्ने मूलनाराका साथ आजभन्दा १३४ वर्षअगाडि अमेरिकाको सिकागोका मजदुरहरूले सुरु गरेको मजदुर आन्दोलन एवं सहादत प्राप्त गरेका मजदुर नेताहरूको स्मरण एवं सम्मानमा आज मे १ का दिन संसारभरि नै अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस) मनाइँदै छ ।