रानीपोखरीको बालगोपालेश्वरमा कहिलेदेखि भाइटीकामा पूजा गर्न थालियो ? कार्तिक १८, २०७८रानीपोखरी प्रताप मल्लको पालामा बनेको हो । र, बीचमा मन्दिर पनि त्यसैबेलै बनाइएको हो । यो त अभिलेखमै उल्लेख छ । रानीपोखरी बनाइसकेपछि प्रताप मल्लले पोखरीको कुरा पनि लेखाएका छन् । संग्रह सेयर