केके कर्माचार्य

चित्रको कथा : पृथ्वीनारायणको चित्रमा चोरी औंला कसरी ठडियो ? 

आज पुस २७ पृथ्वीजयन्ती । पृथ्वीनारायण शाह भन्नासाथ दिमागमा आउने पहिलो चित्र हो, औंला ठड्याइरहेको राजाको । उनका सालिक हुन् वा फोटो, सबैमा रोबदार तरिकाले उभिएका, औंला ठड्याइरहेको यो चित्र बन्यो कसरी ? ठडिएको औंलाको अर्थ के हो ? हुलाक टिकटका लागि यो चित्र डिजाइन गर्ने कलाकार केके कर्माचार्यको स्मृति :

केके कर्माचार्यका लेखहरु :

२०२० मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।