१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४४

जेएन दाहाल

जेएन दाहालका लेखहरु :

हिजोको गर्भको एउटा जीव तिमी

एकाएक उनको छट्पटी, अधैर्यपन र बेचैनी गायब हुन्छ । कहाँ पुग्यो अनुहारमा उदाएको निराशा, थाहा छैन । उछिट्टिएर कहाँ पुग्यो होला प्रश्नै प्रश्नले मडारिएको कालो बादल, थाहा छैन । थाहा छैन र थाहा छैन ।