२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६१

ज्ञानिन राई

ज्ञानिन राई लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक हुन् ।

ज्ञानिन राईका लेखहरु :

‘ग्रेटर लुम्बिनी’मा ध्यान

विश्व शान्तिका प्रवर्तक गौतम बुद्धको जन्म ई.पू. ६२३ मा लुम्बिनीमा भएको थियो । ई.पू. २४९ ताका मौर्य सम्राट् अशोक आफ्ना गुरु उपगुप्तका साथ लुम्बिनीको भ्रमणमा आएका थिए । त्यसै बेला अशोकले लुम्बिनीमा शाक्यमुनि बुद्धको जन्म भएको प्रमाणित गर्ने शिलालेखसहितको स्तम्भ स्थापना गरेका थिए । कलिङको युद्धमा हजारौं मानिसको मृत्युदेखि विक्षिप्त सम्राट्ले त्यसपछि बुद्धवाद अपनाएका थिए ।