२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

गोकर्ण तिवारी

तिवारी जनआन्दोलन २०६२/०६३ का घाइते हुन् ।

गोकर्ण तिवारीका लेखहरु :

लोकतान्त्रिक आन्दोनलमा बानेश्वरमा खाएका ती तीन गोली...

 २०६२ सालले बिदाईको हात हल्लाउँदै थियो । देश स्वतन्त्रताको आन्दोलनले रापिएको र तातिएको थियो । म बीबीएस प्रथम वर्षको परीक्षा सकेर दोस्रो वर्षको पढाई र कामको खोजीमा केही महिनादेखि काठमाडौंमा थिए । खासै राम्रो जागिर पाइरहेको थिइनँ ।