१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

गणेश पाण्डेय

गणेश पाण्डेयका लेखहरु :

जनतालाई सुरक्षा अनुभूति गराउन केही वस्तु आयात रोकेका हौं, सधैंका लागि होइन

राज्यको पहिलो प्राथमिकता भनेको निर्यातलाई नै प्रवर्द्धन गर्ने हो । तर कुनै अप्ठ्यारो अवस्थामा हामीले रुट नै परिवर्तन गर्नुपर्छ । आयात प्रतिबन्ध भएदेखि नै विभिन्न प्रश्न उठिरहेकै छ । विदेशी मुद्रा सञ्चिति घट्दा आम नागरिकमा नेपाल श्रीलंका बन्ने त होइन भन्ने चिन्ता थियो ।