दृष्टान्त बिडारी

दृष्टान्त बिडारीका लेखहरु :

एक जम्काभेट पाटेबाघसँग 

वर्षौं भएको थियो, मैले पाटेबाघ हेर्न खोजेको । करिब तीन वर्षयता पाटेबाघलाई आफ्नो क्यामरामा समेट्ने सपना बुनिरहेको थिएँ । निकै पटक चितवन राष्ट्रिय निकुन्ज र पर्सा राष्ट्रिय निकुन्जमा बाघ हेर्ने मेरो असफल प्रयास जारी थियो ।