डा. उज्वल न्यौपाने

डा. उज्वल न्यौपानेका लेखहरु :

मधुमेहका बिरामीमा कोरोनाको जोखिम कति ?

कोरोना भाइरस (सार्स–कोभ–२) को संक्रमणबाट हालसम्म २ करोड २६ लाखभन्दा बढी व्यक्ति प्रभावित भइसक्दा झन्डै आठ लाखले ज्यान गुमाएका छन् । तथ्यांकले युवा तथा दीर्घरोग नरहेकामा लक्षण र मृत्युदर थोरै मात्र देखिएको छ । उमेर–समूह एउटा पाटो भए पनि मृत्युदर बढाउनमा जोखिमका अन्य कारक पनि देखिएका छन् ।