डा. उज्ज्वल चालिसे

डा. चालिसे भक्तपुर क्यान्सर अस्पतालका रेडियसन अन्कोलोजिस्ट हुन् ।

डा. उज्ज्वल चालिसेका लेखहरु :

क्यान्सरको उपचार कसरी सहज बनाउने ?

‘क्यान्सर उपचारमा विद्यामान विभेद अन्त्य गरौँ’ भन्ने मूल नारासँगै यस वर्षको विश्व क्यान्सर दिवस संसारभरि मनाइँदैछ । गरिब तथा दुर्गम क्षेत्रका बासिन्दाका लागि कुनै पनि जटिल रोगको पहिचान तथा उपचार सेवा पाउन कठिनाइ हुनु हाम्रोजस्तो विकासोन्मुख देशको यथार्थ हो ।