डा.स्वतन्त्र गौतम

कोभिड-१९ : ट्रेसिङ, टेस्टिङ, ट्रिटमेन्ट

गत साता विश्व स्वास्थ्य संगठनका कार्यकारी निर्देशक टेड्रोस आडानोम घेब्रियससले कोरोना भाइरस (कोभिड–१९) माथि नियन्त्रण पाउन ‘परीक्षण, परीक्षण र परीक्षण’ को निती अवलम्बन गर्न सबै देशलाई आग्रह गरेका थिए ।

तोमनडाँडा छेउछाउ

तोमनडाँडास्थित सरकारी विद्यालयमा स्वास्थ्य शिविर राखिएको थियो । संयोग के थियो भने त्यो विद्यालयमा पढ्ने ८५ प्रतिशतभन्दा बढी विद्यार्थी चेपाङ समुदायका रहेछन् । शिविरमा स्वास्थ्य जाँचका लागि आउने पनि अधिक चेपाङ थिए । संयोगको अर्काे कुरा, यो निम्नमाध्यमिक विद्यालयका प्रधानाध्यापक कुलबहादुर पनि चेपाङ रहेछन् । यो पुसे ठिहीमा एकसरो कमिज र पाइन्ट लगाएर विद्यालय आएका बालबालिका देखेरै अड्कल गर्न सकिन्थ्यो— चेपाङ बस्तीको गरिबी र दुर्दशा । 

डा.स्वतन्त्र गौतमका लेखहरु :

२०२० मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।