१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

डा. सुमन लामिछाने

डा. लामिछाने सशस्त्र प्रहरी अस्पतालमा कार्यरत रेडियोलोजिस्ट हुन् ।

डा. सुमन लामिछानेका लेखहरु :

स्तन क्यान्सर : भ्रम र वास्तविकता

क्यान्सरका बिरामीहरुको संख्या दिनानुदिन बढिरहेको अवस्थामा स्तन क्यान्सरको बारेमा पनि धेरै चर्चा परिचर्चा सुनिन्छ। क्यान्सर भन्ने बित्तिकै निको नै नहुने असाध्य रोग हो भन्ने मान्यता जनमानसमा रहिआएकोले, यसको नामले नै जो कोही आत्तिने गर्छन् । त्यसमाथि विश्वको आंकडा अनुसार महिलाहरुमा हुने क्यान्सरमध्ये स्तनको क्यान्सर सबैभन्दा धेरै देखिने क्यान्सर हो।