१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

डा. सुमन भट्टराई

डा. सुमन भट्टराईका लेखहरु :

नसा च्यापिने समस्या के हो? 

नसा च्यापिने समस्या अहिले सबैको साझा समस्या बनेको छ । भनिन्छ, प्रत्येक ५ जनामा ४ जनाले यो समस्या आफ्नो जीवनकालमा भोगेकै हुन्छन् । मष्तिष्कबाट कम्मरसम्म ढाडको नसा गएको हुन्छ । हाम्रो मेरुदण्डको भाग विभिन्न कुरकुरे हड्डीले बनेको हुन्छ । ती हड्डीहरु विभिन्न कारणले बाहिर निस्कँदा नसा च्यापिने समस्या देखा पर्छ । सबैभन्दा धेरै घाँटीको नसामा बढी प्रभाव पर्छ किनकि त्यो धेरै चल्छ ।