डा‍. श्याम भुर्तेल

डा‍. श्याम भुर्तेलका लेखहरु :

स्थानीय सरकार सक्रिय हुनुको विकल्प छैन 

अहिले संसारभर कोरोनाको महामारी आइलागेको छ । विश्वव्यापी रुपमा नै र हाम्रै सन्दर्भमा पनि निकै ठूलो चुनौतीका रुपमा यो आएको छ । यो चुनौती सानोतिनो हैन, जीवनमरणकै सवाल जोडिएजस्तो देखिन्छ ।