२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

डा. शरद हरी गजुरेल

जनस्वास्थ्य निर्देशक, अन्नपूर्ण न्युरो अस्पताल, माइतिघर , काठमाडौं

डा. शरद हरी गजुरेलका लेखहरु :

छारेरोग र 'ट्रिट्मेन्ट ग्याप'

सामान्यतया हाम्रो शरिरलाई नियन्त्रण गर्ने दिमाग न्यून मात्राको करेन्ट (माइक्रो भोल्ट)द्वारा सञ्चालित रहेको हुन्छ । कुनै कारणवश सो करेन्टको सञ्चार धेरै मात्रामा हुन गए दिमागको निश्चित भागले नियन्त्रण गर्ने शरीरका अंगमा अचानक करेन्ट लागेझैं झट्का उत्पन्न हुन थाल्दछ । यही असन्तुलित प्रक्रिया बारम्बर भैरहने अवस्थालाई छारेरोग अर्थात् 'इपिलेप्सी' भनिन्छ ।