डा.सचिन घिमिरे

लेखक मेडिकल एन्थ्रोपोलोजिस्ट हुन् ।

डा.सचिन घिमिरेका लेखहरु :

कोभिड-१९ परीक्षणमा झुटो पोजिटिभ र झुटो नेगेटिभको सवाल

स्वस्थ मानिसमा संक्रामक तत्व नभएको अवस्था प्रमाणित गर्न र अस्वस्थ मानिसमा रोग लगाउने संक्रामक तत्वको सही पहिचान गर्न प्रयोगशालामा परीक्षण गरिन्छ । प्रयोगशाला परीक्षणका लागि लिइएका नमुना पोजिटिभ देखिएमा संक्रामक तत्वको उपस्थिति छ र नेगेटिभ देखिए छैन भन्ने अर्थ लाग्दछ ।

जिन सिक्वेन्सिङमा बायोइथिक्सको सवाल

स्वास्थ्य मन्त्रालयअन्तर्गतका महत्त्वपूर्ण विभागका निर्देशक तथा प्रमुखहरूले नै इथिकल एप्रुभल अर्थात् अनुसन्धानसम्बन्धी आचारसंहिता पालना नगरीकन जर्नलमा लेख छपाएकाे सन्दर्भले स्वास्थ्य अनुसन्धानको क्षेत्रमा गम्भीर प्रश्नहरू उठेका छन् ।