Kantipur

२९ जेष्ठ २०८३, शुक्रबार
डा. रमिला शिल्पकार

डा. रमिला शिल्पकार

शिल्पकार वीर अस्फतालकी क्यान्सर रोग विशेषज्ञ हुन् । 

डा. रमिला शिल्पकारका लेखहरु :

क्यान्सर उपचारको अवस्था र भविष्य

क्यान्सरको उपचार एक खर्चिलो उपचार हो । यसका लागि नेपाल सरकारले धेरै राहतको पहल गरेको छ । जस्तैः क्यान्सर उपचारको एक लाखको सुविधा एवं मासिक उपचार खर्च स्वास्थ्य बिमा कार्यान्वयनका कारण गरिब बिरामीलाई थोरै भए पनि आर्थिक राहत पुगेको छ । तर अधिकांश गरिबीको रेखामुनि भएका नेपालीका लागि आवश्यक पहल गर्न सरकारी अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार गर्नुपर्छ ।

1 min read
The state and future of cancer treatment
Link copied successfully