पुकारचन्द्र श्रेष्ठ

पुकारचन्द्र श्रेष्ठका लेखहरु :

मिर्गौलाको स्याहार

मिर्गौलासम्बन्धी रोग लागेपछि बिरामी र उनको परिवारको दैनिकी कष्टकर बन्छ । नियमित स्याहारसुसार, औषधि उपचार, खानपिनमा परिवारको समय मात्र होइन पैसा पनि मनग्यै खर्च हुन्छ ।