डा. किरण पाण्डे

छाडा पशु व्यवस्थापनको सर्त

केही समययता नेपाली छापामा छाडा पशुहरूका कारण सिर्जित समस्या तथा समाधानका लागि भएका प्रयासका समाचार प्राथमिकतासाथ आइरहेका छन् । छाडा पशु व्यवस्थापन एउटा प्रमुख समस्या बनिरहेको छ । सुर्खेतमा गाईहरू मरेको घटनाले राष्ट्रकै ध्यानाकर्षण गर्‍यो र यसको वास्तविकता पत्ता लगाउन गृह मन्त्रालयले उपसचिवको संयोजकत्वमा चारसदस्यीय छानबिन समिति गठन गर्‍यो ।

डा. किरण पाण्डेका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।