खगेन्द्र प्रसाईं

खगेन्द्र प्रसाईंका लेखहरु :

एमसीसी, इन्डो–प्यासिफिक र नेपाल

आजभोलि नेपालमा एमसीसीसम्बन्धी बहस निकै व्यापक चलेको छ । यसका विभिन्न आयामसँग सम्बन्धित विषयहरूमा पक्ष–विपक्षका तर्क र दाबीहरू आइरहेका छन् ।