डा. विजयकुमार ढकाल

डा. ढकाल अमेरिकाको अस्टीन राज्यस्थित सोनीक रेफरेन्स ल्याबको मलेकुलर विभागका निर्देशक हुन् ।

डा. विजयकुमार ढकालका लेखहरु :

कोरोना संक्रमित पत्ता लगाउन 'डाइरेक्ट पीसीआर'

विश्वभरी माहामारीको रुपमा फैलिएको कोभिड- १९ रोगबाट नेपाल पनि अछुतो रहन सकेको छैन । यदी समयमा  नै रोकथाम तथा नियन्त्रणका उपाय अवलम्बन नगरेमा ढिला गरेर नेपाल भित्रिएको यस माहामारीले देशको अर्थव्यवस्था र जनस्वास्थमा ठुलै क्षति पुर्‍याउने निश्चित छ ।