डा. बारबरा निमरी अजिज

मानवशास्त्रभन्दा माथि

सन १९८० ताका नेपालमा तानाशाही शासन थियो । त्यसैले योगमायाको सेरोफेरोका घटनामा चासो राख्नु एउटा खतरा मोल्नु नै थियो । नेपालभरि नै असहमत व्यक्तित्वको रूपमा चिनिएकी पारिजात त्रसित हुनेवाला थिइन् । त्यसैले उनले मलाई लागिपर्न प्रेरित गरिन् । यसैको आधार लेखेको मेरो पुस्तक ‘हेर टु अ साइलेन्ट सङ’ काठमाडौंमा १७ वर्षअघि निस्किएको हो ।

डा. बारबरा निमरी अजिजका लेखहरु :

२०२० मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।